• स्कूलको बिशेषता
  • कोर्स र शुल्क
  • बिद्यालय भवन तथा अन्य सुविधाको परिचय
  • टोक्यो बसाई र चलन सम्बन्धि परामर्श
  • विस्तृत जानकारीको लागि सम्पर्क

स्कूलको बिशेषता

धेरै संख्यामा अध्ययनरत तथा पूर्व विद्यार्थीहरूले आफ्नै घर जस्तो अनुभव गर्ने आफ्नोपन भएको स्कूल|

●प्रथम: ट्राभल जर्नल समूहबाट संचालित
जापानमा धेरै लामो इतिहास बोकेको "श्यूकान ट्राभल जर्नल" नामक पर्यटन सम्बन्धि मासिक पत्रिका र ३८ वर्ष लामो इतिहास बोकेको "हस्पिटालिटी टुरिजम् भोकेशनल स्कूल" (पुरानो नाम ट्राभल जर्नल पर्यटन भोकेशनल स्कूल) यस स्कूलका जन्मदाता हुन्|
●दोस्रो: जापानी संस्कृति सँग परिचित हुने अन्तरक्रिया कार्यक्रमहरू धेरै भएको
तीन महिनामा १ पटक जापानी अतिथिको निमन्त्रणा गरी कक्षा संचालन, प्राथमिक बिद्यालय बीच अनतरक्रिया कार्यक्रम, वक्तृत्व कला प्रतियोगिता, जापानी पहिरण " युकाटा"को पहिरण अनुभव आदि |
● तेस्रो: दक्ष अनुभवी शिक्षक द्वारा संचालित कक्षा
पाठ्य पुस्तक र कक्षामा मात्र सिमित नभई टेलिफोन वार्तालाप, अन्तर्वाता आदिको चित्रण अनुमान गरी प्रयोगात्मक शैक्षिक बिधि अपनाई पाठ्यक्रम संचालित गरिन्छ |
●चौथो: छात्रवृत्तिको व्यवस्था तथा भावी कार्यक्रमको लागि बिशेष तयारीको प्रशिक्षण/परामर्श
यस स्कूलको आफ्नै छात्रवृतिको व्यवस्था हुनुका साथै जापान विद्यार्थी सेवा संस्था (JASSO) को छात्रवृत्तिको अवसर पनि भएको | विश्व बिद्यालय तथा व्यावसायिक स्कूलमा भर्ना हुन चाहेमा त्यसको तयारीको लागि स्कूल कर्मचारी द्वारा बिशेष परामर्श प्रदान गरिने छ | ट्राभल जर्नल समूह अन्तर्गतका स्कूलमा भर्ना हुँदा भर्ना शुल्कमा छुटको व्यवस्था छ |

TOKYO JAPANESE LANGUAGE & CULTURE COLLEGE

  • स्कूलको बिशेषता
  • कोर्स र शुल्क
  • बिद्यालय भवन तथा अन्य सुविधाको परिचय
  • टोक्यो बसाई र चलन सम्बन्धि परामर्श
  • विस्तृत जानकारीको लागि सम्पर्क

कोर्स र शुल्क

रेगुलर कोर्स
भर्ना हुने समय अवधि शुल्क पढाई हुने अवधि
अप्रिल भर्ना १ बर्ष ६६०,००० जापनी येन (जम्मा शुल्क ७३०,००० जापानी येन) ८०० घण्टा
२ बर्ष १,३२०,००० जापनी येन (जम्मा शुल्क १,३९०,००० जापानी येन) १६०० घण्टा
जुलाई भर्ना १ बर्ष ९ महिना १,१५५,००० जापानी येन (जम्मा शुल्क १,२२५,००० जापानी येन) १४०० घण्टा
अक्टुबर भर्ना १ बर्ष ६ महिना ९९०,००० जापानी येन (जम्मा शुल्क १,०६०,००० जापानी येन) १२०० घण्टा
जनवरी भर्ना १ बर्ष ३ महिना ८२५,००० जापानी येन (८९५,००० जापनी येन) १००० घण्टा
  • * छनौट शुल्क (२०,००० येन) तथा भर्ना शुल्क (५०,००० येन) सम्पूर्ण कोर्समा एकरुपमा लागु हुने छ |
  • * पाठ्य पुस्तक शुल्क (प्रत्येक शैक्षिक सत्र २,००० देखि ३,००० येन) तथा विद्यार्थी बिमा (७,००० येन) छुट्टै भर्ना पश्चात थप शुल्क लागु हुने छ |
  • स्कूलको बिशेषता
  • कोर्स र शुल्क
  • बिद्यालय भवन तथा अन्य सुविधाको परिचय
  • टोक्यो बसाई र चलन सम्बन्धि परामर्श
  • विस्तृत जानकारीको लागि सम्पर्क

बिद्यालय भवन तथा अन्य सुविधाको परिचय

शिक्षा हासिल गर्नको लागि सम्पूर्ण पुर्बाधार, सुविधा सम्पन्न भएको
द्यार्थीले आरामदायी रूपमा छिटो भाषिक सीप हासिल गर्न सकिने वातावरण
कक्षा समय भन्दा बाहिर पनि स्कूल खुल्ला हुने समयमा विद्यार्थीले स्वतन्त्र रूपमा स्कूलमा रहेको सुविधाको उपयोग गर्न सकिने

▼कम्प्युटर प्रणालीबाट अध्ययन

कक्षा कोठा
विद्यार्थी हल
कम्प्युटर हल
बरन्डा
  • स्कूलको बिशेषता
  • कोर्स र शुल्क
  • बिद्यालय भवन तथा अन्य सुविधाको परिचय
  • टोक्यो बसाई र चलन सम्बन्धि परामर्श
  • विस्तृत जानकारीको लागि सम्पर्क

टोक्यो बसाई र चलन सम्बन्धि परामर्श

शिक्षा हासिल गर्ने देखि लिएर टोक्योमा कसरि गुजारा गर्ने बारे सम्म सम्पूर्ण सल्लाह/ सहयोग प्रदान गरिने छ | बिमारी तथा दुर्घटनाको अवस्थामा पनि हेरविचार गरिने | निर्धक्कका साथ पढाईमा ध्यान दिई गुजारा गर्न सकिने |

●छात्रबास तथा आवास
अनुबन्धित छात्राबास तथा आवासको व्यवस्था मिलाइदिने संस्थाको जोरजाम
आबद्ध छात्रबास उदाहरण: २ छाक खाना सहित मासिक ५३,००० येन
●विद्यार्थी सहुलियत (रेगुलर कोर्सका विद्यार्थी लक्षित)
अन्य स्कूलको दाँजोमा यस स्कूलका विद्यार्थीलाई सव-वे ट्रेन तथा सार्वजनिक स्थानहरूमा लागु हुने विद्यार्थी सहुलियत बाहेक थप बिभिन्न सेवाहरू हासिल गर्न सकिने छन् |
●पार्ट टाइम
विद्यार्थी भिसा प्राप्त विद्यार्थीले (तोकिएको समयावधिको) शैक्षिक क्रियाकलाप बाहेक अन्य पार्ट टाइमको काम पनि गर्न सकिने छ | शैक्षिक क्रियाकलापमा नोक्सानी नपर्ने गरी सन्तुलन युक्त क्रियाकलापको लागि पर्याप्त परामर्श प्रदान गरिने छ |
●छात्रवृत्ति व्यवस्था तथा भावी योजना परामर्श
यस स्कूलको आफ्नै छात्रवृतिको व्यवस्था हुनुका साथै जापान विद्यार्थी सेवा संस्था (JASSO) को छात्रवृत्तिको अवसर पनि भएको | विश्व बिद्यालय अथवा व्यावसायिक स्कूलमा भर्ना हुन चाहेमा त्यसको तयारीको लागि स्कूल कर्मचारी द्वारा बिशेष परामर्श प्रदान गरिने छ | ट्राभल जर्नल समूह अन्तर्गतका स्कूलमा भर्ना हुँदा भर्ना शुल्क छुटको व्यवस्था छ |

▼कम्प्युटर प्रणालीबाट अध्ययन

"अध्ययनरत बिद्यार्थीको आवाज"

बिहानी पढाईमा मिहिनेत गरी दिउसो बेलुका पार्ट टाइम
दिनको ४ घण्टा दिलो ज्यान लगाई प्रभावकारी ढंगले अध्ययन गरी, दिउसो अस्पतालमा किचेन सहायकको पार्ट टाइम गर्छु |
महिनामा ८०,००० देखि ९०,००० येन सम्म पारिश्रमिक पाउने हुनाले आवास खर्च र खान बस्न समस्या हुदैन | साथै यस स्कूलमा विभिन्न
कार्यक्रम हुने गर्नाले जापानी साथीहरू पनि धेरै बनाउन सकिन्छ | (मकाओ का TANG HIO IAN)

साथीको सल्लाह अनुसार भर्ना भएँ
पहिला यस स्कूलमा अध्ययन गरेका मेरो एकदम मिल्ने साथीले यस स्कूलका बारे बताए | यस स्कूलको होमपेज हेरेपछि यो स्कूलमा भए राम्रोसँग पढ्न सकिन्छ कि भन्ने पक्का विश्वास लाग्यो | प्रख्यात कुसाचु ओनसेन् को भ्रमण धेरै नै रमाइलो भयो र सधै स्मरणीय रहने छ | वरिपरी बस्ने जापानीहरू सँगको आदान प्रदान र पार्ट टाइम बाट बटुलेको अनुभवबाट मेरो जीवन दृष्टि फराकिलो भएको महसुस हुन्छ | (ताइवानका CHANG CHAOーYU)
  • स्कूलको बिशेषता
  • कोर्स र शुल्क
  • बिद्यालय भवन तथा अन्य सुविधाको परिचय
  • टोक्यो बसाई र चलन सम्बन्धि परामर्श
  • विस्तृत जानकारीको लागि सम्पर्क

विस्तृत जानकारीको लागि सम्पर्क

ट्राभल जर्नल शैक्षिक संस्था (टोक्यो जापानी भाषा सांस्कृतिक कलेज)
TOKYO JAPANESE LANGUAGE & CULTURE COLLEGE

164-0003
Tokyo, Nakanoku, Higashinakano 3-10-13
TEL:03-3360-4771
FAX:03-3360-4775
E-Mail:jlc@trajal.ac.jp

नेपालका लागि सम्पर्क संस्था
जापानी भाषा तथा शैक्षिक परामर्श केन्द्र(JLECC)
कुमारीपाटी-५,ललितपुर
G.P.O Box No. ८९७५ EPC No.१८११
काठमाडौं, नेपाल
फोन न;५५३४१५२, ५५४९०६६
होमपेज;www.jlecc.com.np
ईमेल;

TOKYO JAPANESE LANGUAGE & CULTURE COLLEGE